SEE मा सुनगाभाको अग्रता कायमै
अषाढ-२२,सैनामैना
लुम्बिनी प्रदेशका विभिन्न शैक्षिक गृह मध्येको अबल शैक्षिक गृह बन्दै छ सुनगाभा पब्लिक स्कुल, विगत २०७२ सालमा समिक्षा सुवेदी नेपाल प्रथम नै भएकी थिइन, त्यसपछि यस विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट नतिजा निरन्तर रुपमा ल्याएका छन् ।
यस वर्षको परीक्षामा सुनगाभा पब्लिक स्कूल सैनामैना ३ मुर्गियाबाट SEE 2079 मा सम्मिलित ७६ जना विधार्थीहरू मध्ये बिबेक जैसी GPA 3.95 , सुलभ थापा GPA 3.95 र प्रशंसा थापा GPA 3.90 साथै
3.6 - 3.95 = 8, 3.2-3.6=23, 2.8-3.2=28 , 2.4-2.8=14, 2.0-2.4=3 जना सहित उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यालयका प्रधानाध्यापक तिलब केसीले बताएका छन् ।


No comments:
Post a Comment