सैनामैना , २०८२ जेष्ठ- ९ गते
लुम्बिनी प्रदेशमा छुट्टै पहिचान निर्माण गरेको पर्रोहा बहुमुखी क्याम्पसमा आज विद्यार्थीहरुको एक भेलाबाट न्यायिक कल्ब वि .वि.एस . तेस्रो वर्ष अध्ययनरत छात्रा सिता कण्डेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ।
सो कल्वको उपाध्यक्ष अनिता कार्की, सचिव आशिष बानियाँ , कोषाध्यक्ष आविस्कार शर्मा साथै सदस्यहरुमा मोनिका नेपाल, कविता भट्टराई, दिपिका अधिकारी, सन्तोष पोख्रेल र स्मृति नेपाल रहेका रहनु भएको छ ।
सो कार्यक्रममा अधिवक्ता तथा कानुन प्रध्यापक फर्साराम आचार्यको विशेष उपस्थितिमा, शैक्षिक विभागिय प्रमुख तथा प्रध्यापक जगन्नाथ गौतम, सूचना प्रवर्द्धन विभाग संयोजक तथा प्रध्यापक लोकनाथ अधिकारी, QAA फोकल पर्सन दिन प्रसाद घिमिरे लगायतको आतिथ्यतामा सम्पन्न
कार्यक्रमको अध्यक्षता ECA प्रमुख मोहन शर्माले गर्नु भएको थियो भने संचालन प्रध्यापक दिन प्रसाद घिमिरेले गर्नु भएको थियो ।




No comments:
Post a Comment