सैनामैना, श्रावण १० गते
किसानहरुको अभिभावक संस्था साना किसान कृषि सहकारी संस्था हो भनेर धेरै सहकारी अभियनताले भन्दै आएका छन् । सैनामैनामा पनि तीन वटा साना किसान संचालित छन् । सैनामैना -५ कर्वाह तरकारी खेती तथाभैसी पालन गरी सफल किसानका रुपमा चिनिएका श्याम बहादुर खड्का तिन कार्यकाल संस्थाकाे संचालक पदमा बसेर सक्रिय भई सक्रिय भई पर्रोहा साना किसान सहकारी संस्थामा किसानहरुको दुध संकलन गरी दुध डेरी चलाउन पर्छ भनी खटर डेरी संयोजक भई डेरी संचालन गर्नु भयो पछि संचालक पद त्यागेर त्यहि डेरीको कार्मचारी भई काम गर्दै जादाँ तलब विषयमा कुरा नमिले पछि जागिर छोडेर कपिलवस्तु स्थित निगलिहवा साना किसानमा जागिरे हुनु भए पछि नीज तथा साना किसान पर्रोहा कै पूर्व कर्मचारी माधव पौडेल मिलेर निजी डेरी पसल खोल्दा समग्स पर्रोहा साना किसान सहकारीलाई घाटा हुन्छ भन्दै जिल्ला संघमा पत्र लेख्नु भएछ । तर एउटा स्थापित संस्थाले व्यक्तिको पछाडी लागेर जुहारी खेल्नु भन्दा आफ्नो गुणस्तरमा सुधार गर्न लाग्नु राम्रो हो । जागिर खानु, रोजगारी छनौट गर्न पाउनु तथा व्यवसाय गर्न पाउनु व्यक्तिगत स्वतन्त्रता संविधान पदत अधिकार नै हो । एउटा संस्थाको प्रवन्धकले अर्को संस्थाको कर्मचारीको जागिर नै खानेगरी पत्रचार गर्दा अति उत्तम हुँदैन ।

No comments:
Post a Comment