Tuesday, 1 August 2023

कोशी प्रदेश मा पूनः उद्धव थापा मुख्य मन्त्री नियुक्त भएका छन्।

विराटनगर, श्रावण -१६

नेपालको संविधानको  धारा१६८ को उपधारा (२) वमोजिम नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापा पून: मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । उनलाई अदालतको परमादेशले पदमुक्त गरेको थियो । कामचलाउ रुपमा रहेका मुख्यमन्त्री उद्दव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा सभामुखले राजीनामा गरेर ४७ जना सांसदले (बहुमत) समर्थन गर्दा प्रदेश प्रमूखले पुनः उद्धव थापालाई आज नियुक्त गरेका छन्।

रिट हालेर मुद्दा जित्दा पनि एमालेका पूर्वमुख्यमन्त्री कार्की  मुख्यमन्त्री हुन सकेनन्। 


कोशी प्रदेशमा हाल सम्म छ जना मुख्यमन्त्री भएका छन्।

शेरधन राई एमाले, भीम आचार्य एमाले, राजेन्द्र राई, एसमाजवादी, हिक्मत कार्की, एमाले,उद्धव थापा, नेकॉ, उद्धव थापा , नेकॉ हुन् ।




No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...