सैनामैना,२०८० फागुन१८ गते
नेपाल लुम्बिनी प्रदेश शाखाको आयोजना तथा रुकुमपूर्व जिल्ला शाखा तथा युवा रेडक्रस सर्कल रुक्मिणी मा .वि . सिस्ने ५ , रुकुमकोटको आतिथ्यता एव युवा रेडक्रस सर्कल त्रिभुवन जनता मा०वि० सिस्नेको समन्वयनमा भएको लुम्वनी प्रदेश स्तरीय जलवायु परिवर्तन अनुकुलतामा जुनियर युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सैनामैना नगरपालिकाको रामापुर मा .वि .का छात्र सुविन घिमिरे लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल भएका छन्।


No comments:
Post a Comment