Sunday, 23 July 2023

सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय व्यववस्थापन

 


सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय व्यववस्थापन हुने

७ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा घोषणा गरे अनुसार सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने कार्यलाई नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो बताएको हो ।


अब बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गरिने भएको छ ।यसमा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने मौद्रिक नीतिको घोषणा छ । सरकारले सहकारी क्षेत्रका बेथितिको नियमन गर्न यस्तो निकाय ल्याउने तयारी गरेको छ ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...