Saturday, 24 February 2024

बुटवलमा आजबाट दादुरा - रुवेला खोप लगाउने काम सुरु भएको छ ।

 बुटवल    ११;  प्रगतिनगर,



 बुटवल उपमहानगर पालिका स्वास्थ्य शाखाको आयोजनमा बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण  ९  बर्ष  देखि  १५  बर्ष  सम्मका  अन्दाजी    ५५ हजार  बालबालिकाहरुलाई  दादुरा - रुवेला खाेप लगाउने  लक्ष्यका साथ आज  १३  गते  देखि  २० गते  सम्म बुटवलका  विभिन्न बिद्यालय  र  स्थानहरुमा  खाेप लगाउने  कार्यक्रमकाे सुरुवात गरिएको  छ । आज बुटवलको प्रगति मा .  वि. वाट नगर प्रमुख खेलराज पाण्डेले स्वास्थ्य कर्मीलाई खोप हस्तान्तरण गरी अभियान संचालन गर्नु भएको छ।


सबैले  आफ्नो  टाेल, वडा, स्वास्थ्य  कार्यालय मा सम्पर्क राखि आफ्ना  बालबच्चालाई  खाेप लगाउन नछुटाउनु हुन बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले अनुरोध गर्नु भएको छ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...