जिल्ला समन्वय समितिको तेस्रो त्रैमासिक प्रगति समिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
सैनामैना . जेष्ठ - ९, २०८१
जिल्ला समन्वय समिति रुपन्देहीको आयाेजनामा जिल्ला स्थित स्थानीय सरकारहरुकाे तेस्रो त्रैमासिक प्रगति समिक्षा एवं अन्तरक्रिया कार्यक्रम समन्वय प्रमुख उमाकान्त चापागाईंको अध्यक्षता
साथै रुपन्देही जिल्ला क्षेत्र नं ५ प्रतिनिधि सभा सदस्य माननिय वासुदेव घिमिरेको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेश सभा सदस्य माननिय भाेज प्रसाद श्रेष्ठ , देवी प्रसाद चाैधरीकाे विशिष्ट आतिथ्यता
तथा स्थानीय सरकारका नगर प्रमुख अध्यक्ष उपप्रमुख ,उपाध्यक्ष ,प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुख जिल्ला समन्वय समिति परिवार र पत्रकार समेतको उपस्थितिमा समन्वय उपप्रमुख रामकृपाल धाेविको स्वागत मन्तव्य र जिल्ला समन्वय अधिकारी कमल ज्ञवालीको सञ्चालनमा जिल्ला समन्वय समितिको तेस्रो त्रैमासिक प्रगति समिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।



No comments:
Post a Comment